यस्ता समाचार किन प्रतिबन्धित ?

नेपाल देशको नामले, नेपाली भाषामा, नेपालको राजनीतिलाई केन्द्रित गरि दिल्लीबाट सँचालन भइरहेको नेपाल वानटेलिभिजनमा सुस्ता लगायतका ठाउमा भारतले नेपाली सीमा अतिक्रमण वारे कहिल्यै समाचार प्रशारण हुदैन
व्यवसायिक पत्रकारिताको आचार संहितालाइ लत्याउंदै नलिनीले नेपाली सीमा अतित्रmमणलाई पृष्ठपोषणगरिरहेकी छन

भारतमा कुनै नेपाली लुटियो वा मारियो भने त्यस टेलिभिजनको लागि त्यो समाचार नै हुदैन

No comments:

Post a Comment

तपाईं आफ्नो विचार राख्न चाहनु हुन्छ ?