नेपाली संचार मध्यममा बैदेशिक हस्तक्षेपको विरोध गर्नु पर्दछ . भारतीय टेलीभिजन पत्रपत्रिकाका नाम मा भारतीय साम्राज्यवाद को विस्तार हुदा हामी चुप लाग्नु उचित छ ? सिङ्गै नेपाल को नाम बेचेर सारा संसारमा नेपाललाइ बदनाम गराउने नेपाल वनको भण्डाफोर गर्न यो ब्लग लागि परेको छ . नेपाल वान भारतीय भूमीबाट संचालित भारतीय टेलिभिजन हो । यसले नेपाल नामक देशको नाम बेचेर आफ्नो जीविका चलाइरहेको छ ।