अजय निकालिए पछि कर्मचारीलाई राहत



भारतीय टेलिभिजन नेपाल वानको काठमाडौं ब्युरो अफिसबाट ब्युरो चिफ आलोक ठाकुर आउट भएपछि कर्मचारीहरु राहतको सांस फेरेका छन । अजय गएपछि राहत छ नाम नबताउने शर्तमा एक जना कर्मचारीले भने । अजय ठाकुर सामन्ती प्रवृत्तिको जिउँदो नमुना हुन । आफूभन्दा जुनियर कर्मचारीलाई हेप्ने अजयको बानीले कर्मचारी आफूलाई अपहेलित महसुस गरिरहेका थिए ।
अजय एक त्रुर हाकिम थिए भन्दा गलत नहोला । आफूलाई पत्रकारिताको विज्ञ भएको घुर्की दिन पछि पर्दैनथे अजय । अजयको हैकम काठमाडौंमा मात्र सिमित रहेन, उनले दिल्लीमा पनि सिनियर कर्मचारीलाई थर्काउने गर्थे । दिल्लीमा नेपाल वानका न्युज चिफ आदर्श पाण्डेको जागिर नै धरापमा पार्ने काम गरेका थिए अजयले । ब्रेकिंग ढिलो भए भने सिधा नलिनी सिंहलाई कम्प्लेने गर्ने अजयको बानीले दिल्लीमा हल्लीखल्ली नै मच्न्थ्यिो । अजय ठाकुर आउट भएपछि आदर्श पाण्डे पनि आफ्नो जागिर जोगिनेमा निश्चिन्त भएका छन । किनभने नेपालमा हाकिम भएका सुन्दर र आलोकबाट आफूलाई कुनै खतरा नभएकोमा आदर्श ढुक्क छन ।
अहिले काठमाडौंमा सुन्दरको हैसियत सानो म्यानेजर जस्तै भएपनि कुनै बेला नेपाल वानको दिल्ली अफिसमा आदर्शकै अगाडि सुन्दर पिउन थिए ।
रहयो कुरा आलोकको , आलोकलाई आदर्शले राम्ररी युज गरिरहेका छन । आलोक नेपाल वानलाई नयाँ मात्र हैन नेपालबारे पनि थोरै जानकारी भएका व्यत्तिm हुन ।
पुरानो पोस्ट -

अजय आउट आलोक इन

 

No comments:

Post a Comment

तपाईं आफ्नो विचार राख्न चाहनु हुन्छ ?