अजय ठाकुरको तलब कति थियो ?
नेपालवानको काठमाडौं ब्युरो चिफको स्यालरी कति छ ? यी प्रश्नको उत्तर नेपालवानकै कर्मचारीलाई थाहा हुन्न । किनभने ब्युरो चिफको तलब उसको खातामा टि भी लाइभको खाताबाट डायरेक्ट ट«ान्सफर हुने गरेको छ । त्यसैले नेपालवानमै वर्षौं काम गरेकाहरुलाई पनि आफ्नो हाकिमको तलब बारे थाहा हुन्न । हुन सक्छ तपाईंलाई विश्वास नलाग्ला तर अजयको तलब १ लाख १० हजार भारतीय रुपैयाँ थियो । मासिक नेपाली रुपैयाँ १ लाख ७६ हजार खान्थे अजय ।
No comments:
Post a Comment
तपाईं आफ्नो विचार राख्न चाहनु हुन्छ ?