
नेपालमा ब्युरो चिफ आलोक दास टिक्ने सम्भावना बढी नै छ । किनभने आलोकले अहिलेसम्म कर्मचारीसँग राम्रै व्यवहार गरिरहेका छन । अजय जस्तो सन्काहा र त्रmुर हाकिमसँग काम गरिसकेका कर्मचारी आलोेकलाई झेल्न गाह्रोे नहुने देखिन्छ ।
अजयले आफू विबिसीजस्ता ठूला मिडियामा काम गरेको भन्दै धाक लगाउने गर्थे । नेपालमा प्रचण्डजस्ता ठूला नेतासंग सम्पर्क भएको भन्दै उनले पत्रकारहरुलाई आफ्नो पहुंचको चिनारी दिन्थे । तर भारतीय राजदूतावासमा भने अजयको पहुंच थियो । किनभने उनले दूतावासका केही कर्मचारीसँग नियमित सम्पर्कमा थिए ।
अजयलाई टेढो बनाउनमा काठमाडौंंका एक जना कर्मचारी नै दोषी थिए । अफिसका स—साना कुरालाई अजयकहाँ पुरयाउने चुगलबाजले गर्दा पनि अजय र कर्मचारीबीच तिक्तता बढेको थियो ।
Pravaktaji, Aap Alok Das alias Alok Tomar alias Alok Kumar toh nahi hai? Jo ki Nalini Singh ka talwaa chaat kar shadyantra ke kaam kar rahe hai. Kutto ki tarah bhaukne ke bajaay Nepal 1 ko Nepal se baahar nikeaal ke dikhaiye toh jaane
ReplyDelete